काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोला नजिकै झरेको पहिरो पन्छाउने काम करिब ६० प्रतिशत सकिएको छ । पछिल्ला दिनहरुमा त्यहाँ पटक-पटक पहिरो जाँदा सडक अवरुद्ध भइरहेको थियो । फेरि गत मंगलबार साँझ त्यही ठाउँमा ठूलो पहिरो गएपछि अनिश्चितकालिन रुपमा सडक अवरुद्ध भएको छ । पहिराले १६० मिटर सडक अवरुद्ध गरेका थियो । त्यस लगत्तै…