९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

२ कात्तिक । कास्की जिल्ला अदालतले रास्वपाका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । लामिछानेविरुद्धको पक्राउ पुर्जी लिनको लागि कास्की प्रहरीका अधिकारीहरु आजै जिल्ला अदालत पुगेका थिए । सहकारी ठगी प्रकरणमा गठित संसदीय छानबिन समितिले नै लामिछानेलाई दोषी देखाउँदै कारबाहीको लागि सिफारिश गरेको थियो । प्रहरीले आजै काठमाडौंबाट लामिछानेलाई पक्राउ…