९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभरि १७ हजारभन्दा बढी डेंगुका बिरामी, काठमाडौंमा मात्रै २५ सयभन्दा बढी

२२ असोज । देशभरि डेंगुका विरामीको संख्या १७ हजारभन्दा बढी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्याङ्कअनुसार मंगलवारसम्म देशभर डेंगुका विरामीको संख्या १७ हजार ६०२ रहेको छ। इडिसिडीको विवरणअनुसार हाल जुम्लाबाहेक देशभर डेंगु संक्रमित भेटिएका छन्। ​इडिसिडीका अनुसार कास्की, काठमाडौंँ र तनहुँमा सबैभन्दा बढी विरामी रहेकव पुष्टि भएको…