९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नवरात्रमा पनि पाथीभरा सुनसान

१८ असोज । हरेक वर्ष नवरात्रमा सधै भक्तजनको घुइँचो हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ। हालैको बाढी र पहिरोले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन्। बडादशैँको पहिलो दिन ६३ जना पाथीभरा पुगेका छन्। गत वर्ष सोही दिन एक हजार १४८ दर्शनार्थीले पूजार्चना गरेका थिए। बाढीले मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलीब्रीज बगाएपछि…