९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

१६ असोज । सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो । संवैधानिक परिषद्को गत भदौ ३१ मा प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गरेको थियो ।