काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा यात्रा गर्ने यात्रुहरूलाई उडान समयभन्दा कम्तिमा ४ घण्टा अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आग्रह गरेको छ। एयरलाइन्सले बुधबार जारी गरेको सूचनामा चेक–इन तथा सुरक्षा जाँचमा समय लाग्ने भएकाले निर्धारित समयअगावै विमानस्थलमा आइपुग्न अनुरोध गरिएको उल्लेख छ। कम्पनीका अनुसार चेक–इन काउन्टर उडान समयभन्दा १ घण्टा अगाडि नै बन्द हुने…