२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्ता छन् आज बस्ने कांग्रेस केन्द्रीय समिति बैठकको एजेन्डा

काठमाडौँ २३ साउन । आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे भएको भएको हो । गत फागुनमा सम्पन्न महासमिति बैठकले परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्नेगरी अघि बढाएका विषयमाथि छलफल हुने बैठकको एजेण्डा रहेको पार्टी कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिएका छन् ।