३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मन्त्रिपरिषद्को वरीयता हेरफेर



२४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को वरीयता हेरफेर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन् ।

उपप्रधानमन्त्री र अन्य मन्त्रीहरूको स्थान यथावत् रहेपनि दुई मन्त्रीको वरीयता भने हेरफेर भएको छ ।

कांग्रेस सहमहामन्त्रीसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको १४औं स्थानमा बढुवा भएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल १६औं स्थानमा पुगेका छन् ।

 

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  १० : ३१ बजे