२ साउन । आज नेपालमा दुई पटक भुकम्पले धक्का दिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार एकाविहानै भुकम्पले धक्का दिएको छ । मुगु जिल्लाको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो भने दिउँसो ३ बजेर २४ मिनेट जाँदा रसुवाको मन्चेट केन्द्रबिन्दु भएर अर्को भूकम्प गएको हो । रसुवामा गएको उक्त भूकम्पको तीव्रता ३.९ म्याग्निच्युड…