१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काभ्रे अर्जुन लामा हत्या घटनाः माओवादी उपाध्यक्ष सापकोटा संलग्न भनिएको मुद्दाको फैसला असार १२ मा आउने

२३ जेठ । सर्वोच्च अदालतले नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि सापकोटासँग जोडिएको हत्यासम्बन्धी मुद्दाको फैसला आगामी असार १२ गते सुनाउने भएको छ । काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी सापकोटा विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ सकिएकाले फैसला सुनाउने मिति तोकिएको हो । अग्निप्रसाद सापकोटाविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले १२ असारमा निर्णय सुनाउने…