१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘मिडिया ट्रायल’ का आधारमा आक्रमण भयो : लामिछाने

६ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मिडियामा आएका हेडलाइनका आधारमा सहकारीको बिषयमा प्रश्न उठाइएको बताएका छन्। उनले आफ्नो सबै समय प्रतिपक्षी दल कांग्रेसलाई गालीगलौज गरेर सकाए। प्रतिनिधि सभाको आइतबारको बैठकमा सहकारी अपचलनबारे उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले आफुमाथि मिडिया ट्रायलका आधारमा आएका समाचारलाई पढेर आक्रमण गरिएको भनाई पनि राखे। ‘यहाँ बोल्न विधेयक…