काठमाडौं १५ पुस । नेपालको पश्चिम क्षेत्रमा फेरि भुकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज विहान ६ बजेर ४५ मिनेटमा बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको हो । उक्त भूकम्प ३.४ म्याग्निच्युडको रहेको केन्द्रले जानकारी दिएको छ । छ । केही समयदेखि नेपालको पश्चिम क्षेत्रमा निरन्तर भुकम्पको धक्का गइरहेको छ…