चैनपुर (बझाङ) २८ पुस । मध्यराती भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङमा भूकम्पको धक्का महसुस गरिएको हो । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको थियो । छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भुकम्प मापन केन्द्रले जानकारी दिएको छ । बझाङमा गत…