काठमाडौं १४ साउन । काठमाडौं टोखाको गेष्ट हाउसमा युव मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका–४ ठेगाना भएका ३० वर्षीय अर्जुन थापा मगर आइतबार मृत अवस्थामा फेला परेका हुन् । उनी टोखा नगरपालिका–९ कुलान्त मार्गस्थित न्यू पर्वत लेस्पार गेष्टहाउसमा मृत फेला परेका थिए मगर शनिबारदेखि उक्त होटलमा बस्दै आएको बुझिएको छ । घटनाका सम्बन्धमा प्रहरीले…