३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोशीका मुख्यमन्त्री कार्कीले तोके तीन मन्त्रीको जिम्मेवारी

१७ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तीन जना मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । मन्त्रीमण्डलमा रहेका नेपाली कांग्रेसका शमशेर राई, नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगुको मन्त्रालयको जिम्मेवारी तोकिएको हो । आइतबार मुख्यमन्त्री कार्कीले कांग्रेसका राईलाई आन्तरिक मामिला तथा कानून, माअ‍ेवादी केन्द्रका उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत…