१९ पुस । संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी परेको छ । धार्मिक भावनामा आँच पुर्याएको भन्दै उनी विरुद्ध काठमाडौंका ध्रुवराज लुइँटेलले किराँतीविरुद्ध हुलाकमार्फत् जाहेरी दर्ता गरेका हुन् । मन्त्री किराँतीले पुस ४ गतेको एक कार्यक्रममा क्रिश्चियन धर्म मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो । संविधान मान्दिन भन्ने देशद्रोही…