१६ पुस । गतविहीबार ललितपुरको वालकुमारीमा भएको दंगापछि नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले विभिन्न प्रतिकृया दिइरहेका छन् । हास्य कलाकार केदार घिमिरे माग्ने बुढाले घटनापछि आफू जिल्ल परेको बताएका छन् । अभिनेता दयाहाङ राईले सामाजिक सञ्जालमार्फत सत्ता पक्ष र प्रतिपक्षलाई उद्वेलित र आक्रोशित नहुन आग्रह गरेपछि हास्य कलाकार घिमिरेले पनि सामाजिक सञ्जाल फेसबुकमा लेख्ने जाँगर…