सल्यान २० मंसिर । आफ्नै श्रीमती ४० वर्षीया सितला सार्कीको बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको कुमाख गाउँपालिका ३ माथिल्लो उचाल्ने बस्ने ४५ वर्षीय डम्मर सार्कीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । डम्मरले धारिलो हतियार बन्चरो प्रहार गर्दा सितलाको घटनास्थलमै मृत्यु भएको सूचनापछि जिल्ला प्रहरी…