काठमाडौं । हमासले फिर्ता पठाएका चार शवमध्ये नेपाली विद्यार्थी विपिन जोशीको पहिचान इजरायली सुरक्षा बल (आइडीएफ)ले हमासले फिर्ता पठाएका चार जनाको शवको पहिचान गरेको छ। तीमध्ये दुई जना गाई इलोज र नेपाली विद्यार्थी विपिन जोशीको पहिचान पुष्टि गरिएको आइडीएफले जनाएको छ। बाँकी दुई जनाको नाम परिवारको अनुरोधमा हाल गोप्य राखिएको छ। आइडीएफका अनुसार विपिन जोशीलाई…