११ भदौ । प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सिंहदरबारस्थि कृषि समितिको हलमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथ ग्रहण समारोहमा उपसभामुख इन्दिरा राना र कानुनीमन्त्री धनराज गुरुङ पनि उपस्थित थिए । यसअघि प्रतिनिधिसभाअन्तर्गतका…