८ माघ ०७८, काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरमा मृत्यु हुनेमा अधिकांश खोप नलगाउनेहरु रहेको पाइएको छ । अधिकांश खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएकाहरुको मृत्यु भएको तथ्यांकले देखाएको हो । वीर अस्पतालस्थित कोरोना युनिफाइड केन्द्रीय अस्पतालका अनुसार संक्रमणले पछिल्लो तीन दिनमा मृत्यु भएका पाँच जनाले नै कोरोनाविरुद्धको खोप नलगाएको…