२७ भदौ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले त्रिभुवन विमानस्थलबाट बरामद भएका ६० किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । सुन तस्करीबारे अनुसन्धान गरेको सीआईबीले आज सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउँदैछ । त्यसअघि आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख किरण बज्राचार्यले ५० जनालाई प्रतिवादी बनाइएको जानकारी दिइन् । सीआईबीले प्रतिवादीमध्ये ३२ जना पक्राउ…