काठमाडौँ २२ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा शिवकुमार सर्राफ पनि पक्राउ परेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार सर्राफ सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्षसमेत रहेको जानकारी दिए । उनका अनुसार रहेका सर्राफलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गए राति पक्राउ…