१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राहुल महरामाथि अनुसन्धानका लागि अदालतले दियो पाँच दिन म्याद

१३ भदौ । विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा मुछिएका राहुल महरामाथि अनुसन्धनका लागि सिआईबीले पाँच दिनको समय पाएको छ । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलमाथि हिरासतमा राखी अनुसन्धानका लागि बुधबार पाँच दिनको अनुमति दिएको हो। राहुलमाथि सिआईबीले संगठित अपराधमा अनुसन्धान अघि बढाएको छ। राहुललाई बुधबार दिउँसो पक्राउ परेका थिए।…