काठमाडौं, १५ साउन ।नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन तस्करीको विषयमा छानबिन गर्न संसदीय वा न्यायिक समिति बनाउन प्रस्ताव गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा पुनले सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितता विरोधी अभियान रोकिन नहुने बताउँदै सुन तस्करीको विषयमा छानबिन गर्न संसदीय वा न्यायिक समिति बनाउन…