१० साउन । हङकङबाट सुन तस्करी गर्ने कम्पनी रेडी ट्रेडको काठमाडौं सोह्रखुट्टेस्थित गोदाममा राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ । बुधबार विभागको टोलीले गोदाममा छापा मारेर ठूलो परिमाणमा ब्रेक शु बरामद गरेको छ । गत बुधबार रेडी ट्रेडको नाममा हङकङबाट आएको कार्गोमा मोटरसाइकलको ब्रेक शुमा राखेर ल्याइएको एक क्वीन्टल सुन भेटिएको थियो । साउन…