हामीलाई अमेरिकासम्म पुग्न खर्च र भिसा लगायतको समस्या छ । यो प्रोजेक्टमा हामीले विभिन्न निकायबाट सहयोग पाउने प्रतिबद्धता पाए पनि सहयोग पाएका छैनौँ ९ जेठ । आगामी जुन १९ देखि २४ सम्म अमेरिकाको द न्यू मेक्सिकोमा रकेट ‘स्पेस स्पोर्टस कप २०२३’ को लागि छनोट भएको छ । एस्ट्रल स्पेस रिसर्च नेपालले सिबिएम कलेज अफ साइन्ससँगको…