काठमाडौँ पछिल्लो दिनहरुमा मनसुनी वायु कमजोर बन्दै गएको छ । आज भने वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जानकारी दिएका छन् । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ…