५ जेठ । पछिल्ला केही बर्षदेखि नसर्ने रोगका कारण ठूलो संख्यामा नेपालीहरुले ज्यान गुमाइरहेको खुलासा भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले दुई दिने स्वथ्य जीवन प्रवद्र्धन कार्यक्रममा स्वास्थ्य केन्द्रकी प्रमुख आयुर्वेद चिकित्सक श्रृष्टि श्रेष्ठले पछिल्लो समय खानपान, रहन सहनका कारण नसर्ने रोगको प्रकोप बढ्दो रहेको जनाउँदै नसर्ने रोगकै कारण कुल मृत्युदर पनि बढिरहेको…