२१ कात्तिक ०७८, काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर एक सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पिसिआर र एन्टिजेन विधिबाट गरिएको दुई हजार ३ सय ३३ नमूना परीक्षणमा यो नतिजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा नौ जनाको मृत्यु भएको छ भने पाँच सय ६३ जना सङ्क्रमणमुक्त भएका…