१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

काठमाडौं , ९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको छ। मुख्यमन्त्री अधिकारीले प्रदेश सभाबाट विश्वासको मत गुमाएसँगै सरकार ढलेको हो। मुख्यमन्त्री अधिकारीले नेपालको संविधान धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभाबाट विश्वासको मत पाउँ भन्ने प्रस्ताव राखेका थिए। अधिकारीले राखेको विश्वासको मतको प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत भएको सभामुख कृष्णप्रसाद धितालले…