६ पुस ०७९, काठमाडौं । सर्वोच्च अदालतले चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चले बुधबार विकिनी किलरका रुपमा कुख्यात चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको हो ।न्यायाधीश सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्स शोभराजलाई आजै कैदबाट मुक्त गर्न र आदेश भएको १५ दिन भित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था…