४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपप्रधानमन्त्री महत्तोले बोली फेरे भने,‘त्यसो भनेको होइन’

२३ जेठ ०७८,काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ नेता तथा उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति फेरेका छन् । शुक्रबार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालयको पदभार ग्रहणको समयमा सक्षिप्त अभिव्यक्ति दिदै महत्तोले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने आफूहरुको माग कार्यान्वयनमा अघि बढ्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिको चौतर्फी आलोचना…