९ मंसिर ०७९, काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ११७ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ४०, एमाले २९, माओवादी केन्द्र १२ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ७ ठाउँमा विजयी हुँदा स्वतन्त्र उम्मेदवार ५ ठाउँमा विजयी भएका छन् । त्यस्तै, राप्रपाले पनि…