११ जेठ ०७८, काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट कारवाही स्वरुप निष्कासनमा परेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीविरुद्ध कानुनी, राजनीतिक र सडक आन्दोलनलाई तीव्र पार्न आफ्ना नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। उनले मंगलबार एक लामो अपील जारी गर्दै ओलीले आफूलाई गरेको कारवाही औचित्यहिन र अनाधिकृत भएको भन्दै ओली र उनी…