१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रुपन्देही–३ मा राप्रपाका बोहोरा निर्वाचित, बालकृष्ण खाँण पराजित

१० मंसिर ०७९, काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्तरगत प्रतिनिधि सभातर्फ रुपन्देहीको क्षेत्र नं। ३ मा नेकपा एमाले– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठबन्धनका उम्मेदवार राप्रपाका नेता दीपक बोहोरा विजयी भएका छन् । बोहोराले ३६ हजार ६ सय ४८ मत प्राप्त गरेर प्रतिस्पर्धी पाँच दलीय गठबन्धनबाट नेपाली कांंग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई पराजित गरेका…