१२ कात्तिक ०७९,काठमाडौं । नेपाली कांग्रेसले आज धोषणा पत्र सार्वजनिक गरेको छ। सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा घोषणापत्र सार्वजनिक गरेका हुन्। नेपाली काँग्रेसले चुनावी घोषणापत्रलाई संकल्प पत्र नाम दिएको छ । कांग्रेसले संकल्पपत्रमा ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ नारा तय गरेको छ। तिहार अगाडि नै…