[caption id="attachment_19764" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] १९ वैशाख ०७७, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उनीसँगै उनकी श्रीमती इन्दिरा फुयाँललाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्री ढकालले सामाजिक सञ्जालमार्फत आफू र श्रीमतीलाई कोरोना भाइरसको सङ्क्रमण भएको जानकारी दिएका छन् । आफूहरू…