२९ भदौ ०७९, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लगाइएको महाअभियोगको कारवाही फौजदारी अभियोगको विषयवस्तु भएकोले हतारमा छानबिन गरेर प्रतिवेदन पेश गर्न नहुने पूर्व न्यायाधिश फोरमले जनाएको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै फोरमले राणाले पूर्व प्रधानन्यायाधीश र न्यायाधिशहरुमाथि लगाएको आरोपको खण्डन गर्दै सो कुरा जनाएको हो । फोरमले ‘नेपालको संविधानको धारा…