३० साउन ०७९, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८८८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४२७ र एन्टीजेन परिक्षण गर्दा ४६१ गरी जम्मा ८८८ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ४७४ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना…