७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

 आजदेखि कोरोनाविरुद्धको चिनियाँ खोप लगाइँदै, ललितपुरका यी तीन अस्पतालमा लगाइने

२५ चैत ०७७, ललितपुर । चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप आजदेखि लगाइँदै छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य…