२६ वैशाख०७९,,ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले काङ्ग्रेसको कार्यकर्ता सहनशील रहेको भन्दै रहेको भन्दै तारिफ गरेका छन । रुख चिन्हमा छाप लगाउन पाउ भनेर आवाज उठाए बापत कारवाही भोग्न बाध्य पर्दा पनि चुपचाप रहेको भन्दै तारिफ गरेका हुन् । अघिल्लो पल्ट प्रधानमन्त्री शेर बहादुर देउबाले चितवन पुगेर एक पल्ट मात्रै हसिया हथौड़ा मा भोट…