५ बैशाख ०७८, पोखरा । पोखराको उपमेयरमा प्रचण्डकी बुहारीको नाम सिफारिस गरिएको छ । नेकपा माओवादी केन्द्रले पोखराको मेयर र उपमेयरको सिफारिस गरेको छ । प्रचण्डकी जेठी बुहारी श्रृजना खड्काको नाम उपमेयरमा सिफाचरिस गरिएको हो । वैशाख ३० गते हुने चुनावका लागि माओवादीले मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो…