१७ फाल्गुन २०८२, आइतबार | Mon Mar 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्नो राजीनामा सार्वजनिक रूपमा घोषणा गरेका हुन्। लामा २०७८ साउन ९ गते मुख्यमन्त्री बनेका थिए। एक वर्ष सरकारको नेतृत्व गरेपछि संसदीय दलको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि उनले राजीनामा दिएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि…