[caption id="attachment_15317" align="alignnone" width="1024"] टाहाखेल कोटडाँडामा माटो भरेर चौर निर्माण गरिदै ।[/caption] १५ कात्तिक ०७७,काठमाडौं । सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही थालेको छ । महाशाखाले भाडादर टाँसे÷नटाँसेको विषयमा जाँच अभियान नै सञ्चालन गरिएको जनाएको छ । अभियानको आज पहिलो दिन चार सय २९ सवारी साधनमा भाडादर टाँस्न लगाइएको छ…