७ जेठ ०७९, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ६ सय ९० वटा पालिकाको नतिजा आएको छ । आयोगका अनुसार २ सय ४३ नगरपालिका र ४ सय ४७ गाउँपालिका गरी ६ सय ९० पालिकाको मत परिणाम सार्वजनिक भएको हो । नेपाली कांग्रेसले मेयर १ सय २१ र अध्यक्षमा १ सय ८४ गरी ३ सय…