२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

२५ वैशाख ०७९, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन्। संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आइतबार राष्ट्रपति भण्डारीले दुई अध्यादेश जारी गरेकी हुन्। उनले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन्।