१४ वैशाख ०७९, काठमाडौं । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनका लागि गरिएको तालमेल प्रभावकारी हुन नसकेपछि ७ बुँदे कडा निर्देशन जारी गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले गठबन्धन दलबीच केन्द्रमा भएको सहमति वडा तहसम्म कार्यान्वयनका लागि ७ बुँदे कडा निर्देशन जारी गरेका हुन्। गठबन्धन बैठकले ६ महानगर र ११…