२३ चैत्र ०७८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले उद्घाटन गरेको चोभार सुक्खा बन्दरगाह निर्माण कांग्रेसले पटक–पटक रोक्ने प्रयास गरेको आरोप लगाएका छन् । बुधबार भक्तपुरको सिपाडोलमा भूकम्पबाट क्षति भइ पुनर्निर्माण गरिएको श्री शान्ति निकेतन माध्यामिक विद्यालयको उद्घाटन गर्दै अध्यक्ष ओलीले कांग्रेसले निर्माण गर्न अवरोध गरेको उक्त बन्दगाह एमालेको सरकारले नै निर्माण…