[caption id="attachment_21423" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] १९ साउन ०७७, सिन्धुपाल्चोक (रासस) ः गए रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन् । कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका हुन् । यद्यपी एक जनाको भने उद्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर…